घोराही, ३१ असोज । घोराही उपमहानगरपालिका– १३ कलमघारी, संखेरीका किसान चिउरीको तेल पेल्नका लागि ढिकीमा कुटेको चिउरीको बिजुला पकाउँदै । किसानले यसलाई पकाएर कोलमा पेल्ने गर्दछन् । तस्वीरः सुशीला ओली/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया