४ कार्तिक २०८३, बुधबार

सडकको दुरावस्था

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ३० असोज । सुनसरीको इनरूवा–३ स्थित सडकको अवस्था । निर्माण थालेको तीन वर्षमा पनि सडक नबन्दा पानी पर्ने बित्तिकै जलमग्न भएर हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढेको छ । तस्वीरः नवीन गड्तौला, रासस