१ कार्तिक २०८३, आइतबार

‘बेबी बसन्ती’ मा आकाश, सुरवीर र फुलन्देकी आमासँग बसन्तीको ठुम्का (भिडिओ)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक भएको छ ।

राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । पूर्वेली तथा आधुनिक गीतहरु ल्याइरहने बसन्तीले पहिलो पटक बिल्कुलै फरक आइटम गीत ल्याएकी हुन् ।

हेर्नुहोस् भिडिओ–