२ कार्तिक २०८३, सोमबार

सत्यमोहन जोशीको स्वास्थ्यवस्था स्थिर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यवस्था स्थिर बनेको छ ।

१०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो ।