
रौतहट, २८ असोज । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।
एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी विघटन गरिएको जानकारी दिए ।
जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया