४ कार्तिक २०८३, बुधबार

कपी कलम लिएर भीख माग्ने अनौठो शैली

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टङ्कीसिनबारी, २७ असोज । विराटनगर–१६ को दुर्गा मन्दिरअगाडि कपी कलम लिएर भीख माग्दै जीतेन्द्र दास । औपचारिक शिक्षा नलिनु भएको दास दान दिने व्यक्तिको नाम र रकम कपीमा टिप्ने गर्छन् । उनको आकर्षक लेखाई देखेर मन्दिर आउने भक्तजन समेत दङ्ग पर्ने गरेका छन् । तस्वीरः अनुज सापकोटा/रासस