
काठमाडौं, २६ असोज । डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उमेदवारी फिर्तासँगै अब यहाँ एमालेले प्रतिनिधिसभातर्फ कांग्रेस बिपीका कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।
सत्ता गठबन्धनबाट यहाँ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया