४ कार्तिक २०८३, बुधबार

एकैपटक दुईवटा कर्णल बजाउँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २६ असोज । एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ । तस्वीरः सन्तोष गौतम/रासस