४ कार्तिक २०८३, बुधबार

पहिरो पन्छाएर सडक सुचारु गरिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २६ असोज । जिल्लाको दक्षिण भेगमा पर्ने श्रृङ्ग मोटर मार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्ड अबिरल वर्षापछि सडक भासिएर यातायात ठप्प बनेपछि डोजरको सहायताले अवरुद्ध सडकमा पहिरो पन्छाएर सफा गरी सुचारु गरिँदै । तस्वीरः सानेबहादुर नेपाली/रासस