
झापा, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओलीले केहिबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
ओली यसअघि २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाटै निर्वाचित भएका थिए ।












प्रतिक्रिया