३ मंसिर २०८३, बिहिबार

सभामुखले छाडे सरकारी निवास

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केको उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।