मंगलबार, २० मंसिर २०७९
DainikNepal.com
मंगलबार, २० मंसिर २०७९

बागलुङ कालिकामा भक्तजनको भिड

दैनिक नेपाल २०७९ असोज १६ गते ८:००

बलेवा, १६ असोज । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड । नवरात्रको बेला कालिका भगवती मन्दिरमा हजारौंले दर्शन गर्ने गरेका छन् । तस्वीरः तारानाथ आचार्य/रासस

प्रतिक्रिया
सम्बन्धित