४ कार्तिक २०८३, बुधबार

बागलुङ कालिकामा भक्तजनको भिड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, १६ असोज । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड । नवरात्रको बेला कालिका भगवती मन्दिरमा हजारौंले दर्शन गर्ने गरेका छन् । तस्वीरः तारानाथ आचार्य/रासस