
काठमाडौं, १२ असोज । सानिमा जनरल इन्स्योरेन्ससँग गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट पारित भएको छ ।
जनरल इन्स्योरेन्स कम्पनीको आज सम्पन्न विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
साथै मर्जपछि कम्पनीको नाम सानिमाजीआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।















प्रतिक्रिया