
काठमाडौं, १२ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुरको कुमारीपाटीमा आफ्नो २७औं शाखा उद्घाटन गरेको छ ।
मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्व मुख्यसचिव एवम् नेपालको तर्फबाट अमेरिकाका लागि राजदूत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाइनान्स लिमिटेडकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे ।















प्रतिक्रिया