४ कार्तिक २०८३, बुधबार

गोइरीमा ढुङ्गाद्वारा निर्माण गरिएका परम्परागत घरहरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १२ असोज । चौरजहारी नगरपालिका–८ गोइरीमा ढुङ्गाद्वारा निर्माण गरिएका परम्परागत घरहरु । घर छाउने ढुङ्गादेखि निर्माण गर्नेसम्मका साधनहरु स्थानीय स्तरमै पाइने गर्दछ । तस्वीरः हेमन्त केसी/रासस