
काठमाडौं, १० असोज । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टी परित्याग गरेका छन् ।
मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिँदै पार्टी छोडेका हुन् ।
उनले राप्रपा नेपालमा प्रवेश गर्ने अन्तिम तयारी गरेका छन् ।















प्रतिक्रिया