शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कांग्रेसबाट प्रधानमन्त्री पत्नीदेखि गृहमन्त्री पत्नीसम्म समानुपातिक बन्दसूचीमा, हेर्नुहोस् सूची

दैनिक नेपाल २०७९ असोज ९ गते १२:१२

 

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको नाम सार्वजनिक भएको छ ।

बन्दसूचीमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम अग्र स्थानमा समावेश गरिएको छ ।

आरजुको नाम आठौं नम्बरमा राखिएको छ भने मञ्जुको नाम नवौं नम्बरमा राखिएको छ ।

यि हुन् कांग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिक बन्दसूचीमा पर्नेहरुः
१. विमलेन्द्र निधि
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. डा. प्रकाशशरण महत
५. आनन्दप्रसाद ढुंगाना
६. डा.चन्द्रमोहन यादव
७. अनिल रुगांटा
८. डा. आरजु राणा देउवा
९. मञ्जु खाँण
१० अम्बिका बस्नेत
११. प्रतिमा गौतम
१२. रमा कोइराला पौडेल
१३. सरस्वती अर्याल तिवारी (महिला)
१४. कान्तिका सैजुवाल
१६. सरस्वती बजीमय
१७. अन्जनी श्रेष्ठ
१८. लीला बोखिम
१९. मीनाकुमारी लामा
२०. सरु लमा
२१. समिता खड्की
२२. गंगा अवाल
२३. सपना राजभण्डारी जोशी
२४. रेनका काउचामगर २५.
२५. तीर्थकुमारी गुरुङ
२६. सरस्वती गुरुरू
२७. मनोरमा शेरचन
२८. लालकुमारी राना
२९ सीताकुमारी राना
३०. मधु जवेगु
३१. गोपालमान श्रेष्ठ
३२. मदनकृष्ण श्रेष्ठ (अपांगता)
३३. टेकप्रसाद गुरुङ
३४ मोहन राई
३५. रोमी गौचन थकाली
३६. कर्माछिरिङ शेर्पा
३७. दीपक लामा
३८. कमोड सुब्बा
३९. सनत मुर्मु
४०. जगतबहादुर तामाङ
४१. देवीराम पुन
४२. सन्दीप राना
४३. केशरमान रोका
४४. ललितसिंह बोहरा
४५. टेकबहादुर नाम्जालीमगर
४६. गोविन्द भट्टराई
४७. बालकृष्ण पाण्डे
४८. वसन्त भट्ट
४९. राम भट्टराई
५०. डिल्लीराज कार्की
५१. भरतराज वाग्ले
५२. केदारनरसिंह केसी
५३. भीम थपलिया
५४. दामोदर गौतम
५५. किरण गिरी
५६. सरोज थापा
५७. खुमाप्रसाद अर्याल
५८. कीर्तिबहादुर खड्का
५९. जयपति रोकाय
६०. हस्तबहादुर मल्ल
६१. नरोशबहादुर सिंह
६२. लोकराज अवस्थी
६३. भरतबहादुर स्वार
६४. जनकबहादुर बम
६५. मैना रावल कार्की
६६. सुशीला भट्ट मिश्र
६७. विद्यादेवी तिमल्सिना
६८. रुक्मीणि घिमिरे
६९. मधु शाही
७०. अनिता ढुंगाना शाह
७१. सुशीला उप्रेती
७२. लक्ष्मी थापा
७३. उमा दहाल
७४. किरण कोइराला
७५. विमला योगी
७६. कृष्णदेवी गिरी
७७. हरिशरण नेपाली
७८. विन विश्वकर्मा
७९. गोविन्द परियार
८०. मानबहादुर नेपाली
८१. आशा विक
८२. लोकबहादुर विश्वकर्मा
८३. डम्बर सुनार
८४. रुपा विक
८५. शान्ति परियार
८६. विष्णुमाया परियार
८७. कोपिला विक (महिला)
८८. डा. सुरेशकुमार कनोडिया
८९. रामचन्द्रप्रसाद कोइरी मौर्य
९०. सीता मिजार
९१. मुख्तबहादुर महते
९२. अब्दुल सत्तार (मुस्लिम)
९३. अलाउद्दिन हुसेन
९४. जावेदा खातुन जागा
९५. योगेन्द्र चौधरी
९६. चुमनारायण तबदार
९७. हरिकृष्ण घोस
९८. खेम डगोरा चौधरी
९९. कल्पना चौधरी
१००. जस्मिन मण्डल
१०१. विनाकुमारी थनेत
१०२. जीवन राना
१०३. रामकुमारी चौधरी
१०४. राकृश सिंह
१०५. नगिना यादव
१०६. मुख्ता यादव
१०७. निनु कर्ण
१०८. मिनाक्षी झा
१०९. रेणु यादव
११०. किरण शर्मा झा

प्रतिक्रिया
सम्बन्धित