म्याग्दी, ९ असोज । म्याग्दीको बेनीस्थित कालीगण्डकी नदी किनारमा आइतबार सोह्र श्राद्धको औँसी तिथि पारेर दिवङ्गत पितृको नाममा पिण्डदान गर्दै । आत्रेय गोत्रीय पौडेल बन्धु समाज म्याग्दीले सामूहिक पिण्डदान आयोजना गरेको हो । तस्वीरः सन्तोष गौतम/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया