४ कार्तिक २०८३, बुधबार

नुवाकोटको साततले दरबार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, ९ असोज । नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त साततले दरबारसहित आसपासमा पर्ने विभिन्न आठ वटा ऐतिहासिक तथा साँस्कृतिक संरचनाको पुनःनिर्माण चिनियाँ पक्षबाट सुरु गर्न लागिएको छ । तस्वीरः रामहरि न्यौपाने/रासस