
काठमाडौं, ८ असोज । सरकारसँग दश बुँदे सहमति भएपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् ।
सरकारसँग शनिबार साँझ १० बुँदे सहमति जुटेपछि केसीले त्रिविवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३औं दिनमा अनशन तोडेकोका हुन् ।
कैलालीबाट अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।















प्रतिक्रिया