
मोरङ, ८ असोज । एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बिराटनगर महानगरपालिका–७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले तिवारीलाई हिजो शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया