३ कार्तिक २०८३, मंगलबार

सत्यमोहन जोशीलाई डेंगु संक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ७ असोज । वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

कमजोर महसुस र खानामा अरुचि भएपछि किष्ट मेडिकल कलेजको आकस्मिक कक्षमा गरिएको परीक्षणबाट डेंगु पुष्टि भएको बताइएको छ ।

१०२ वर्षका जोशीमा पिसाब संक्रमण देखिएको छ ।