आइतबार, ९ असोज २०७९
DainikNepal.com
आइतबार, ९ असोज २०७९

सत्यमोहन जोशीलाई डेंगु संक्रमण

दैनिक नेपाल २०७९ असोज ७ गते २२:५७

काठमडौं, ७ असोज । वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

कमजोर महसुस र खानामा अरुचि भएपछि किष्ट मेडिकल कलेजको आकस्मिक कक्षमा गरिएको परीक्षणबाट डेंगु पुष्टि भएको बताइएको छ ।

१०२ वर्षका जोशीमा पिसाब संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित