काठमाडौं, ७ असोज । चर्चित हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् ।
शुक्रबार बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया