आइतबार, १६ असोज २०७९
DainikNepal.com
आइतबार, १६ असोज २०७९

विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार बुद्धि तामाङ

दैनिक नेपाल २०७९ असोज ७ गते १८:३२

काठमाडौं, ७ असोज । चर्चित हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् ।

शुक्रबार बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित