
कञ्चनपुर, ७ असोज । कञ्चनपुरमा एक १८ वर्षीय किशोरले ४८ वर्षीया मलालाई बलात्कार गरेका छन् ।
बलात्कार गरेको अभियोगमा भिमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय ती किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया