४ कार्तिक २०८३, बुधबार

जनघनत्व बढेसँगै खेतीयोग्य जमिन घडेरीमा परिणत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ७ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको खेतीयोग्य क्षेत्र । यहाँ जनघनत्व बढेसँगै खेतीयोग्य जमिन विस्तारै घडेरीमा परिणत हुँदै गएको छ । तस्वीरः सुरेश आचार्य/रासस