
दमौली, ७ असोज । तनहुँको म्याग्दे गाउँपालिका–२ भैसीखरमा आयोजित घुम्ती शिविरमा १०० वर्षीया धनमाया परियारलाई कोभिडविरुद्धको खोप लगाइँदै । गाउँपालिकाले प्रत्येक वडामा आयोजना गरेको घुम्ती शिविरबाट सर्वसाधारणले एकीकृत सेवा पाएका छन् । तस्वीरः कृष्ण न्यौपाने/रासस















प्रतिक्रिया