बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भीमफेदीको जुरीखेतमा दुर्घटनाग्रस्त बसमा को–को थिए यात्रु ? (सूचीसहित)

मृतकको सङ्ख्या सात पुग्यो

दैनिक नेपाल २०७९ असोज ६ गते १७:५४

हेटौंडा, ६ असोज । मकवानपुरको भीमफेदीस्थित जुरीखेतमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेमध्ये एक जनाको अस्पतालमा मृत्यु भएसँगै कुल मृतकको संख्या हालसम्म सात जना पुगेको हो ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनि बस जुरीखेतमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान अझै अुल्न नसकेको बताइएको छ । अहिले प्रहरीले बसमा सवारी यात्रुहरूको सूची भने तयारी पारेको छ ।

को–को सवार थिए उक्त बसमा श्र हेर्नुहोस् प्रहरीले उपलब्ध गराएको यो सूची–

प्रतिक्रिया
सम्बन्धित