३ कार्तिक २०८३, मंगलबार

लोसपाका सचेतक उमाशंकर अरगरिया पनि एमाले प्रवेश गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टी (जसपा)को विभाजनबाट बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आगामी शनिबार अरगरियाको क्षेत्र धनुषा–२ जाने बताइएको छ ।

२०७४ को निर्वाचनमा अरगरिया धनुषा–२ बाट तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवारको रुपमा जितेका अरगरियालाई लोसपाले सोही क्षेत्रबाट उम्मेदवार बन्न एकल सिफारिसमा परेका छन् ।

तर, उनी भने उएमाले प्रवेश गर्न लागेका छन् ।