आइतबार, ९ असोज २०७९
DainikNepal.com
आइतबार, ९ असोज २०७९

महिलाहरु पञ्चे बाजा बजाउँदै

दैनिक नेपाल २०७९ असोज ६ गते ११:४८

रुकुम (पूर्व), ६ असोज । जिल्लामै पहिलोपटक सिस्ने गाउँपालिका– ५ का महिलाहरुले पञ्चेबाजा बजाउन सिकेर एक शुभ कार्यक्रममा पञ्चेबाजा बजाउँदै । दमाहको २२ चाला मध्येमा यो समूहले अहिलेसम्म चार÷पाँच चाला सिकेका छन् । तस्वीरः सर्जना कार्की, रासस

प्रतिक्रिया
सम्बन्धित