रुकुम (पूर्व), ६ असोज । जिल्लामै पहिलोपटक सिस्ने गाउँपालिका– ५ का महिलाहरुले पञ्चेबाजा बजाउन सिकेर एक शुभ कार्यक्रममा पञ्चेबाजा बजाउँदै । दमाहको २२ चाला मध्येमा यो समूहले अहिलेसम्म चार÷पाँच चाला सिकेका छन् । तस्वीरः सर्जना कार्की, रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया