आइतबार, ९ असोज २०७९
DainikNepal.com
आइतबार, ९ असोज २०७९

विश्वशान्तिको कामना गर्दै देश दौडाहामा ह्विलचेयरयात्री

दैनिक नेपाल २०७९ असोज ६ गते ११:४१

सुनसरी, ६ असोज । विश्वशान्तिको कामना गर्दै ह्विलचेयरमा मेचीमहाकाली यात्रामा निस्किएका इलाम–८ का सन्देश रम्तेल । उनले असोज ३ गते झापाबाट यात्रा सुरु गरेका हुन् । मेची महाकाली यात्रा सकिएपछि पशुपतिनाथ, लारुम्बा र लुम्बिनीको माटो बोकेर विश्वभ्रमणमा निस्कने उनले बताए । तस्वीरः नवीन गड्तौला, रासस

प्रतिक्रिया
सम्बन्धित