४ कार्तिक २०८३, बुधबार

विश्वशान्तिको कामना गर्दै देश दौडाहामा ह्विलचेयरयात्री

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ६ असोज । विश्वशान्तिको कामना गर्दै ह्विलचेयरमा मेचीमहाकाली यात्रामा निस्किएका इलाम–८ का सन्देश रम्तेल । उनले असोज ३ गते झापाबाट यात्रा सुरु गरेका हुन् । मेची महाकाली यात्रा सकिएपछि पशुपतिनाथ, लारुम्बा र लुम्बिनीको माटो बोकेर विश्वभ्रमणमा निस्कने उनले बताए । तस्वीरः नवीन गड्तौला, रासस