
काठमाण्डौं, ६ असोज । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ६७ पैसामा र विक्रीदर १२८ रुपैयाँ २७ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ ७४ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ ३३ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४४ रुपैयाँ ८२ पैसामा खरिद र १४५ रुपैयाँ ५० पैसामा बिक्रि भईरहेको छ ।
















प्रतिक्रिया