४ कार्तिक २०८३, बुधबार

हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३ असोज । संविधानको विरोधमा प्रदर्शन गर्ने र संविधानलाई जलाउन खोज्ने ५ जना पक्राउ परेका छन् ।

सोमबार साँझ जिल्लाको हेटौंडा उपमहानगर-४ को हुप्रचौरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार पक्राउ पर्नेमा बिर गोर्खाली समुह मकवानपुरका जिल्ला अध्यक्ष बिरेन्द्र श्रेष्ठ सहित उनको ५ जनाको समूह रहेको छ । प्रहरीका अनुसार उनिहरुले संविधान जलाउन खोजेका थिए ।