
अमेरिका, २ असोज । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
शनिबार भएको उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए ।
युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालेको छ ।















प्रतिक्रिया