४ कार्तिक २०८३, बुधबार

राष्ट्रियसभाको बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, २६ भदौ ।  आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव  राजेन्द्र जानकारी फुँयालले जानकारी दिए ।

सचिव फुँयालका अनुसार आइतबार विशेष कारणवश  स्थगित भएको राष्ट्रियसभाको अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने छ।