५ कार्तिक २०८३, बिहिबार

सिट बाँडफाँडको लागि गठबन्धनको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, २५ भदौ । सत्ता गठबन्धनको बैठक आज शनिबार बस्दैछ ।

शुक्रबार सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने भनिएको गठबन्धनको स्थगित बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताको कारण शुक्रबारको बैठक स्थिगित भएको थियो ।

गठबन्धनको कार्यदलले सिट बाँडफाँडको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर सहमति भने हुन सकेको छैन् ।