काठमाडौं, २४ भदौ । कैलालीमा डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यु भएको हो । उनको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया