काठमाडौं,२२ भदौ । नेपालगञ्जमा डेंगी संक्रमणबाट बुधबार २ जनाको मृत्यु भएको छ ।
लामखुट्टेको टोकाईबाट हुने डेंगी संक्रमणबाट भेरी अस्पतालमा उपचाररत बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
पछिल्लो केहिदिन यता देशभर डेंगी संक्रमित बिरामी बढेका छन् ।















प्रतिक्रिया