बलात्कार मुद्दामा पल साहले पाए सफाई, बाल यौन दुरुपयोगमा अढाई वर्ष जेल सजायको फैसला

काठमाडौं, २१ भदौ । अभिनेता पल साहलाई बाल यौन दुरुपयोग गरेको ठहर गर्दै अढाई वर्ष जेल सजाय तोकिएको छ । मंगलबार नवलपुर जिल्ला अदालतका न्यायाधीश न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि हुन नसक्ने तर बाल यौन दुरुपयोगको अभियोगमा जेल सजाय तोकेको हो । एक गायिकाले आफूमाथि बलात्कार भएको भन्दै साहविरुद्ध मुद्दा दायर गरेपनि बलात्कार पुष्टि … Continue reading बलात्कार मुद्दामा पल साहले पाए सफाई, बाल यौन दुरुपयोगमा अढाई वर्ष जेल सजायको फैसला