४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौं–६ बाट उम्मेदवार सिफारिस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको हिजो बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि समेत छन् ।