
काठमाडौं, १६ भदौ । त्रिभुवन विश्विद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको १३ महिनापछि बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक गरेको हो ।















प्रतिक्रिया