
काठमाडौं, १४ भदौ । आज सेयर कारोबारमा सामान्य सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २.१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से १ हजार ९९५ मा रोकिएको छ ।
आज कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज २० हजार ८५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।















प्रतिक्रिया