४ कार्तिक २०८३, बुधबार

मोरङ–३ मा राप्रपाबाट नायिका रेखा थापा निर्वाचन लड्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नायिका रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्यका लागि मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने भएकी छिन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।

अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।