४ कार्तिक २०८३, बुधबार

समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन आयोगमा ६८ दलले दिए निवेदन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।

आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले मात्रै निवेदन दिएका छन् ।