
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण स्थगित भएको छ ।
आगामी असोज पहिलो साताका लागि तय भएको भ्रमण तत्कालका लागि स्थगित गरेको बताइएको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघ (यूएन) को ७७औं महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा थिए ।
भ्रमण स्थगित भएसँगै खेउवा अब चुनावअघि अमेरिका नजाने निश्चित भएको छ ।















प्रतिक्रिया