
काठमाडौं, १२ भदौ । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससीटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ ।
दरो अफर अन्तर्गत स्मार्ट क्युआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रू १०० सम्म) तत्काल छूट प्राप्त गर्न सक्नेछन् भने एससीटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १०% (रू. १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना दर खाने दिन (भदौ १३ गते) का दिनमात्रै लागू हुने छ ।















प्रतिक्रिया