
काठमाडौं, १२ भदौ । नेपादी काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी जनजाति महासंघमा सदस्यहरू मनोनित गरेका छन् ।
यसअघि देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत १५ गते बसेको बैठकले ओमबहादुर घर्तीमगरलाई संघको अध्यक्षमा मनोनयन गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ गते बसेको बैठकबाट रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सभापति देउवाले सदस्यहरू मनोनित गरेका हुन् ।
मनोनित सदस्यहरूको नामावली यसप्रकार छन्–
















प्रतिक्रिया