
काठमाडौं, १२ भदौ । नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ ।
भोलि सोमबार मध्यान्न १२ बजेका लागि उक्त बैठक बोलाइएको छ । यद्यपि, विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ ।
आइतबार मात्रै राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।















प्रतिक्रिया