१ कार्तिक २०८३, आइतबार

तेस्रो संस्करणको किलचोक कप भलिबल शुरू (तस्वीरहरूसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ११ भदौ । न्यू अकला युवा क्लवको आयोजनामा तेस्रो संस्करणको किलचोक कप भलिबल आजदेखि शुरू भएको छ ।

‘खेलाडी मान होइन सम्मान होे, खेलकुद ज्ञान होइन पहिचान हो’ मुल नाराका साथ शुरू भएको किलचोक कप आगामी १४ गतेसम्म चल्ने छ ।

महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर शुरू गरिएको उक्त कपमा १० वटा समूह सहभागी हुने छन् ।