४ कार्तिक २०८३, बुधबार

एमालेले समानुपातिक सांसद नदोहोर्‍याउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा एमालेले हाल समानुपातिबाट सांसद बनेकाहरूलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।

पार्टी केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस्ता क्षेत्रमा वितरण प्रणाली लागू गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

यस्तै, स्थानीय तह वा कुनै पनि तहका वहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा सहभागी गर्नु नहुने र यहाँ पनि अवसरको न्यायोचित वितरण आर्कषित हुने बैठकले निर्णय गरेको छ ।