४ कार्तिक २०८३, बुधबार

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम ब्याजदरको महाबचत खाता सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । महालक्ष्मी विकास बैंकले उच्चतम ब्याजदरको महालक्ष्मी महाबचत खाता योजना सार्वजनिक गरेको छ ।

यो बचत खातामा अन्य बचत खाताहरूमध्ये सबैभन्दा उच्चतम ९% ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोवाइल बैंकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम मौज्दात रू. ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने छ ।

देशैभर छरिएर रहेका १०३ वटा शाखामार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।